प्रतिनिधिसभा चुनाव : एमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस

२४ पुस, चितवन । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि नेकपा एमालेले चितवन क्षेत्र नं. ३ मा शंकर थपलियालाई उम्मेदवार बनाउने भएको छ । एमाले भरतपुर महानगर कमिटीका अध्यक्षसमेत रहेका थपलियालाई चितवन-३ बाट एकल उम्मेदवार सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष सुदीप रेग्मीले जानकारी दिए । क्षेत्रबाट सिफारिस भएर आएका थपलियालाई जिल्ला कमिटीले पनि सर्वसम्मत रूपमा प्रदेश […]