‘झलिको’ गायक बने लोकप्रिय नेपाली संगीतकर्मी, यस्तो छ शीर्ष १० ‘भाइब्रेट’ सूची

काठमाडौं । धन्यवाद- ‘झलिको’ लाई । यो गीतको मद्दतमा गायक अर्जुन सापकोटा गत महिनाका लोकप्रिय नेपाली संगीतकर्मी बनेका छन् । म्युजिक डेटा प्लाटफर्म ‘भाइव्रेट’ को डिसेम्बर महिनाको सूचीमा गायक सापकोटा ४९२.४ के अंकसहित लोकप्रिय नेपाली संगीतकर्मी बनेका हुन् । उक्त प्लाटफर्मले महिनैपिच्छे यो सूची निकाल्छ । सापकोटाद्वारा संगीतबद्ध गीत ‘झलिको’ अहिले सामाजिक सञ्जालमा निकै रुचाइएको […]