करिश्मा लेख्छिन्, ‘रमाइलो । एआईको कमाल- न फोटोग्राफर, न लोकेसन, न लाइटिङ, न फोटोसुटको झन्झट । रङ्ग संयोजन, प्रकाश व्यवस्था र पहिरनका लागि उत्कृष्ट आइडिया । सिर्जनात्मकताका लागि धेरै कुरामा आइडिया लिन सकिन्छ ।’