संविधान रक्षाका लागि निर्वाचन अनिवार्य सर्त : गृहमन्त्री

२४ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधान रक्षाका लागि निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य भएको बताएका हुन् । “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । […]