चिउरीबोट जङ्गलमा ५ थान भरुवा बन्दुक फेला

ठाकुरप्रसाद आचार्य म्याग्दी, पुस २४ गते । म्याग्दीको मालिका गाउँपालिका –४ चिउरीबोट जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीको टोलीले ५ थान भरुवा बन्दुक फेला पारेको छ । इलाका प्रह...