२४ पुस, काठमाडौं । भारतीय क्रिकेट बोर्डले बंगलादेशका पेस बलर मुस्तफिजुर रहमानलाई आईपीएलमा फर्काउन गरेको प्रस्ताव बंगलादेश क्रिकेट बोर्डले अस्वीकार गरेको खबर सार्वजनिक भएको छ । बंगलादेशी समाचार संस्था बीडी क्रिकटाइममा प्रकाशित एक रिपोर्टअनुसार मुस्तफिजुरलाई आईपीएलबाट हटाइएपछि भारतले उनलाई फेरि आईपीएलमा सहभागी गराउने प्रस्ताव गरेको थियो। भारतले मुस्तफिजुरलाई आईपीएलमा पुनः समावेश गर्ने शर्तमा बंगलादेशले आईसीसी […]