दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ३ जना घाइते

प्रहरीका अनुसार बिहीबार दिउँसो लु.६१ प ५८७८ नम्बरको मोटरसाइकल र लु.६८ प ५२३६ नम्बरको मोटरसाइकल ठोक्किए दुर्घटनामा परेको हो ।