चितवनको उपरदाङगढी लगियो चण्डी तोप र गोला

इच्छाकामना गाउँपालिकाको आग्रहमा नेपाली सेनाको भरतपुरस्थित नयाँ सबुज गणमा राखिएका तोप र गोला गढीमा लगिएको हो ।