२४ पुस, काठमाडौं । काठमाडौंमा आउँदो जनवरी १० र ११ मा एआई सम्मेलन आयोजना हुने भएको छ। वेब विकेन्ड काठमाडौंको आयोजनामा हुने यस सम्मेलनमा नेपाल तथा विदेशका एआई इन्जिनियर, डिजाइनर, संस्थापक र प्रविधि विज्ञहरू सहभागी हुनेछन्। सम्मेलनमा एआईलाई वास्तविक उत्पादन र प्रणालीमा कसरी प्रयोग गरिन्छ, यसको सुरक्षा, मूल्याङ्कन र सुशासन कसरी गरिन्छ भन्ने विषयमा केन्द्रित […]