२४ पुस, विराटनगर । नेकपा एमाले धनकुटाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पठाएको एकल उम्मेदवारको सिफारिस प्रदेश कमिटीले उल्टाइदिएको छ । जिल्ला कमिटी मार्फत पूर्वसांसद तथा मन्त्री राजेन्द्र राईले आफ्नो एकल नाम सिफारिस गराएका थिए । प्रदेश कमिटीको सचिवालय बैठकले दुई जना आकाक्षीको नाम थप गर्दै केन्द्रमा पठाउने निर्णय गरेको हो । नेकपा एमाले कोशी प्रदेश […]