कोशीमा पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक : मन्त्रीको नेतृत्वमा तीन समिति गठन

२४ पुस, विराटनगर । कोशी प्रदेश सरकारको पुनर्गठित मन्त्रीपरिषद्को पहिलो बैठकले तीन वटा समिति निर्माण गरेको छ । मंगलबार प्रदेशको मन्त्रिपरिषद्को सेट नै परिवर्तन भएको थियो । बिहीबार बसेको बैठकले मन्त्रीको संयोजकत्वमा तीन वटा समिति गठन गरेको हो ।  समितिले सरकार सञ्चालनका लागि सुझाव प्रदान गर्नेछ । पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीको संयोजकत्मा […]