कांग्रेस काठमाडौँका सभापतिले दिए विशेष महाधिवेशन सफलताको शुभकामना
नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुज)ले पुस २७ गतेदेखि हुने पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई स्वागत गर्दै वक्तव्य जारी गरेका छन् ।