कांग्रेस गोरखाले पनि भन्यो : विशेष महाधिवेशनमा सहभागी हुनुस्

नेपाली कांग्रेस गोरखाले पार्टीको विशेष महाधिवेशन सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गरेको छ ।