एमाले प्रचार संयोजकको जिम्मेवारी मीनबहादुर शाहीलाई

२४ पुस, काठमाडौं । नेकपा एमालेले चुनाव केन्द्रीत अस्थायी कार्य विभाजन गरेको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसम्मको अस्थायी कार्य विभाजन गर्दा मीनबहादुर शाहीलाई प्रचार कामको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चका निवर्तमान अध्यक्ष शाही सामुदायिक रेडियोका अभियान्ता समेत हुन् । उनी हाल सामुदायिक रेडियो विश्व संघका सहअध्यक्ष छन् […]