कनकाई माई पुलमा बम राखेर आतङ्क फैलाउने एक पक्राउ

लीलाराज खड्का बिर्तामोड, पुस २५ गते । झापाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक प...