२५ पुस, काठमाडौं । यही जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा हुने साफ फुटसल च्याम्पियनसिप खेल्ने जाने नेपालको पुरुष र महिला फुटसल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै टिमलाई बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले दुवै टोलीलाई बिदाइ गरे । पहिलो […]