काठमाडौं । शुक्रबारदेखि दुई फिल्म हलमा रिलिज भएका छन् । नेपालको वैकल्पिक राजनीतिका अगुवा स्वर्गीय उज्वल थापाबारेको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ र प्रभास स्टारर भारतीय फिल्म ‘द राजा साब’ हलमा लागेका हुन् । डकुमेन्ट्री जनरामा बनेको ‘दिमाग घोच्ने मान्छे’ को रनटाइम ११० मिनेट र सर्टिफिकेट युनिभर्सल छ । विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्ष समेत रहेका […]