स्कटल्यान्डसँगको अभ्यास खेलमा नेपाल पराजित

२५ पुस, काठमाडौं । आईसीसि महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि भइरहेको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित भएको छ । शुक्रबार दिउँसो सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनायो । नेपालका लागि सम्झना खड्काले […]