२५ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को नागरिक समाज आयोगको ‘स्टियरिङ कमिटी’ मा नेपालबाट जुनू श्रेष्ठ चयन भएकी छिन्। विश्वभरका ५०० भन्दा बढी नागरिक समाज संस्थाहरू आबद्ध रहेको यस आयोगको नेतृत्वदायी निकायमा प्रतिनिधित्व गर्ने श्रेष्ठ एकमात्र नेपाली हुन्। विश्व स्वास्थ्य नीति निर्माण, कार्यक्रम कार्यान्वयन र उत्तरदायित्वमा नागरिक समाजको सशक्त सहभागिता सुनिश्चित गर्ने उद्देश्यले डब्लुएचओले यो […]