२५ पुस, काठमाडौं । चरम आर्थिक संकटको विरोधमा इरानमा भइरहेको प्रदर्शनबारे सर्वोच्च नेता अयोतुल्लाह खामेनीले राष्ट्रलाई सम्बोधन गरेका छन् । बढ्दो महँगी, बेरोजगारी, डलरको तुलनामा गिर्दो स्वदेशी मुद्राको चपेटमा पिल्सिएका व्यापारी तथा नागरिक पछिल्लो केही हप्तादेखि निरन्तर प्रदर्शनमा छन् । राष्ट्रलाई सम्बोधन गर्दै खामेनीले जारी प्रदर्शनलाब्ई आतंकवादी गतिविधिको संज्ञा दिएका छन् । इरानी नागरिकलाई एकता […]