सिनामंगल-सामाखुसी रुटमा पेसेवर पाकेटमार

काठमाडौं मित्रनगर डेरा गरी बस्ने बागलुङका ३७ वर्षीय दीपेन्द्र शर्माले मित्रपार्क पुग्नै लाग्दा जब झोला खुलै देखे, हेर्दा पैसाको बिटो गायब भइसकेको थियो ।