महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पत्ति

महेन्द्रनगर, पुस २६ गते । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिनुभयो । गत मङ्सिर दोस्रो साता क...