कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा स्थगित

२६ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले आज गर्ने भनेको पदयात्रा स्थगित भएको छ। विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तय भएको थियो । कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै पदयात्रा स्थगित गरिएको हो । विशेष महाधिवेशन पक्षधर आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा […]