इरानका सर्वोच्च नेता खामेनीले भन्छन् – अन्य तानाशाह जस्तै ट्रम्पको पनि पतन हुन्छ

२६ पुस, बकाठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तानाशाह र घमण्डी शासक भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै खामेनीले ट्रम्पमाथि तीव्र आलोचना गर्दै विश्वबारे घमण्डका साथ  गतल निर्णय गर्ने गरेको आरोप लगाएका हुन् । उनले विश्वका तानाशाहरुसँग ट्रम्पलाई तुलना गर्दै त्यस्ता व्यक्तिहरुको एक दिन […]