उपचारका लागि दमक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मृतकको शव सोही अस्पतालमा राखिएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।