पूर्वमन्त्री दाहालको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो कांग्रेस बैठक

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री एवं नेता होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो । वरिष्ठ पत्रकारसमेत रहेका दाहालको उपचारका लागि वीर अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको थियो । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुँदैछ । नेपाली कांग्रेस (प्रजातान्त्रिक) […]