काठमाडौँबाट भागेका कैदी ताप्लेजुङमा पक्राउ

चन्द्र पन्दाकताप्लेजुङ, पुस २६ गते । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँस्थित कारागार...