२६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का नेता घनश्याम भूसालले गगन थापा र विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनका लागि शुभकामना दिएका छन् । महामन्त्रीद्वयले घोषणा गरेको महाधिवेशन सफलताले नेपाली राजनीतिमा ठूलो महत्व राख्ने बताउँदै भूसालले सफलताको शुभकामना व्यक्त गरेका हुन् । ‘… नेपाली काङ्ग्रेसलाई काङ्ग्रेसीहरुको बनाउन सक्यो भने कम्युनिष्ट पार्टी पनि कम्युनिष्टहरुकै हुन कर लाग्छ […]