राप्तीको सिधनियाघाटमा असारभित्रै पुल निर्माण सक्ने लक्ष्य

गोविन्द शर्माबाँके, पुस २६ गते । हुलाकी राजमार्गअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीस्थित सिधनियाघाटमा निर्माणाधिन पक्कि पुल चालु आव २०८२/...