यसरी तयार हुँदैछ गगन-विश्वले घोषणा गरेको विशेष महाधिवेशन उद्घाटन स्थल (तस्वीरहरू)

विशेष महाधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि आउने क्रम जारी छ । केही प्रतिनिधि काठमाडौं आइसकेका छन् भने केही आउँदैछन् ।