कटिया मासुले धेरैलाई लोभ्याउँदै गयो। आगोको भुंग्रोमा माटोको कटियामा पकाएको मासुको स्वाद बेजोड भन्दै ग्राहक ओइरिन थाले।