तिलाचन पाण्डेतम्घास (गुल्मी), पुस २६ गते । गुल्मीमा एक हप्ताको समय अवधिमा १३२ जनाले राहदानी बनाएका छन् । राहदानी बनाउँदा छ लाख ९० हजार राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्याल...