अनिल पराजुली हेटौँडा, पुस २६ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय राजकुमार हुमागाई रहेका छन् । शुक्र...