पार्टी फुट्न दिँदैनौं : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने बताएका छन् । आज शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूहरू पार्टी विभाजन रोक्न तयार रहेको बताएका हुन् ।