युक्रेनको सम्बन्धमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपतकालीन बैठक आयोजना
संयुक्त राष्ट्रसङ्घ, पुस २६ गते । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेनबारे छलफल गर्न सोमबार आपतकालिन बैठक आयोजना गरेको जनाएको छ । किएभका मेयरले रूसी आक्रमणका कारण भएको उर...