७ भाइमध्येका गोपालमानको घोषणा : शेरबहादुर तानाशाह बन्नुभयो, विशेषको पक्षमा लागेँ

'म अब विशेष महाधिवेशनको पक्षमा खुल्ने होइन पुरै लाग्ने हो,' उनले अनलाइनखबरसँग भने, 'मैले १४औं महाधिवेशनमा प्रस्तावक बनेर गल्ती गरेछु । उहाँ तानाशाह बन्नुभयो । मनपरी गर्नुभयो ।'