कांग्रेस संस्थापन पक्षले आयोजना गरेका दुवै काउन्टर भेला स्थगित

२६ पुस, काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा आयोजना गरेका दुईवटा भेलाहरू स्थगित गरेको छ । वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने भएको छ । दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । […]