२६ पुस, काठमाडौं । उज्यालो नेपाल नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक बोलाइएको छ । शनिबार अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँग केन्द्रीय समितिको बैठक बोलाइएको हो । कुलमान घिसिङ उपसभापति पद हुने गरी दुई पक्षमा सहमति बनेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य पदमा […]