देउवालाई कांग्रेस विशेष महाधिवेशनको निम्तो

दोस्रो विशेष महाधिवेशन आयोजकहरूको तर्फबाट देउवालाई प्रमुख आतिथ्यता ग्रहणको निम्तो दिइएको हो ।