२६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीको आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ । शनिबार अपरान्ह ४ बजे बस्ने गरी सो पार्टीले बैठक बोलाएको छ । बैठकलगत्तै पत्रकार सम्मेलन आयोजना गरिएको हो । पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन हुने जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँग केन्द्रीय समितिको बैठक बोलाइएको […]