‘न त विध्वंस आन्दोलन हो, न त पपुलिज्म नै अग्रगामी विकल्प,’ अध्यक्ष ओलीले भने, ‘पपुलिज्मले लोकतान्त्रिक प्रणाली कमजोर बनाउँछ, समाजमा निराशा र अराजकता बढाउँछ र अन्ततः विध्वंसतर्फै लैजान्छ।’