रेशमखेतीको विस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छः मन्त्री परियार

काठमाडौँ, पुस २६ गते। कृषि तथा पशुपन्छीमन्त्री डा मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने बताउनुभएको छ। ह्याण्डलुम फ्याब्रिक्स...