भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
काराकस, पुस २६ गते । भेनेजुएलाले शुक्रबार अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि वार्ता सुरु गरेको जनाएको छ । भेनेजुएलामा अमेरिकी आक्रमणपछि वामपन्थी नेता निकोलस मदुरोलाई प...