'मैल विशेष महाधिवेशनको पत्र बुझाउन आएको भनेर जानकारी गराएपछि भानुले तपाईंलाई लाज लाग्दैन भन्दै पत्र मेरै गोजीमा हालेर बाहिर निस्कन भन्नुभयो,' उनले भने, 'उहाँले निस्किहाल । निस्किहाल भनेर हामीलाई भन्नुभयो ।'