कठिन परिस्थितिमा पनि सुरक्षाका लागि प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन् ।