निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु

सिराज खाननेपालगन्ज, पुस २६ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेक...