सहकारी समस्या समाधानका लागि एउटै समितिले पुग्दैन : मन्त्री इङ्नाम

२६ पुस, काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले काम गर्न नसकेको बताएका छन् । मन्त्रालयमा सहकारी पिडितहरूसँग शनिबार भएको छलफलका क्रममा उनले वर्तमान समितिले मात्रै सहकारी समस्या समाधान गर्न नसक्ने बताएका हुन् । उनले २३ वटा सहकारीमा ४५ अर्ब रुपैयाँ भन्दा बढी व्यवस्थापन गर्नपर्ने बताए । यति […]