नेपाली कांग्रेसका विभिन्न देशका जनसम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकताबद्ध बनाउन आग्रह गरेका छन्।