देउवा समूहका केन्द्रीय सदस्य वाग्ले खुले विशेषको पक्षमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहका केन्द्रीय सदस्य ध्रुव वाग्ले (तनहुँ) पार्टीको विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।