विष्णु माझीको नयाँ गीत ‘दूधै फाटेसी’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका विष्णु माझी र गायक तथा संगीतकार राजनराज शिवाकोटीले नयाँ गीत ‘दूधै फाटेसी’ ल्याएका छन् । शिवाकोटीको शब्द, संगीतमा तयार भएको गीतमा गायनमा माझीलाई उनले नै साथ दिएका छन् । श्यामश्वेत रसाइलीको संगीत संयोजन छ । दशकअघि रेकर्डिङ भैसकेको यो गीतलाई पुनः एरेन्जसहित दर्शकमाझ ल्याइएको हो । गीतको पुरानो भर्सनमा माझी र […]